आज:  | Tue, 06, Dec, 2022

पोखरामा एक अमेरिकी नागरिकको मृत्यु

२०७६, ४ चैत्र मंगलवार २१:२५ मा प्रकाशित ( २ साल अघि) ११२५४ पाठक संख्या

पोखरामा एक अमेरिकी नागरिकको मंगलबार मृत्यु भएको छ।

पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा फागुन २८ गतेदेखि बसिरहेका अमेरिकी नागरिक ७० वर्षीय मार्क स्कोलेफेल्डको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

खबर एक्सप्रेस