आज:  | Fri, 29, Mar, 2024

पोखरामा एक अमेरिकी नागरिकको मृत्यु

२०७६, ४ चैत्र मंगलवार २१:२५ मा प्रकाशित ( ४ साल अघि) १२७४२ पाठक संख्या

पोखरामा एक अमेरिकी नागरिकको मंगलबार मृत्यु भएको छ।

पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा फागुन २८ गतेदेखि बसिरहेका अमेरिकी नागरिक ७० वर्षीय मार्क स्कोलेफेल्डको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

खबर एक्सप्रेस