आज:  | Mon, 15, Apr, 2024

सामाजिक संजालमा भ्रामक समाचार फैलाउने पक्राउ

२०७६, ८ चैत्र शनिबार १६:३१ मा प्रकाशित ( ४ साल अघि) १५९६६ पाठक संख्या

कोरोना भाइरस (कोभिड १९) को बारे आज बिहानबाटै भ्रमपूर्ण खबरलाई रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाउने रामेछाप घर भएको हाल सिपाडोल भक्तपुर बस्ने विवेक थापा मगर नाम गरेको ब्यक्तीलाई नेपाल प्रहरीको साइबर ब्युरोले अहिले पक्रेको छ । 

खबर एक्सप्रेस