आज:  | Thu, 30, Mar, 2023

राप्रपाले नेपाल सरकारलाई पाँच लाख दियो

२०७६, ११ चैत्र मंगलवार २२:१० मा प्रकाशित ( ३ साल अघि) १६७१० पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल सरकार कोरोना भाईरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको राहत काेषमा पाँच लाख रूपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

कोरोना भाईरस कोभिड–१९को संक्रमण तथा रोकथामका लागि यो रकम उपलव्ध गराउने निर्णय भएकाे राप्रपा काेषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र गणेश चन्दद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खबर एक्सप्रेस