आज:  | Fri, 24, Mar, 2023

नेपाल सरकारलाई सन्दीपले एकलाख दिने

२०७६, १३ चैत्र बिहीबार २१:१७ मा प्रकाशित ( २ साल अघि) १५५६३ पाठक संख्या

नेपाली क्रीकेटर सन्दीप लामिछानेले महामारीको रुपमा रहेको कोरोनाभाइरस कोभिड-१९ विरुद्ध लड्न सरकारलाई राहत स्वरुप एकलाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

एकलाख रुपैयाँ राहत दिने घोषणा गरेका उनले नेपाली जनतालाई सुरक्षीत साथ घरमै बस्न सुझाएका छन।
उनले टुईट गरी सो जानकारी गराएका छन ।

 

खबर एक्सप्रेस