आज:  | Thu, 18, Apr, 2024

बहुप्रतीक्षित चलचित्र आरआरको मोसन पोस्टर सार्वजनिक

२०७६, १३ चैत्र बिहीबार २१:०६ मा प्रकाशित ( ४ साल अघि) १५६२५ पाठक संख्या

बलिउडको बहुप्रतीक्षित चलचित्र आरआरको मोसन पोस्टर सार्वजनिक भएको छ । १ मिनेट १५ सेकेन्डको उत्त मोसन टिजरमा चलचित्रको नाम र प्रदर्शन मिति देखाइएको छ ।

चलचित्र निर्माण घोषण भएयता यसको नामलाई लिएर धेरैमा उत्सुकता रहेको थियो । मोनआरआर अर्थात रौद«म रानम रुधिराम रहेकोे सार्वजनि गएिको मोसन टिजरमा देखाइएको छ । टिजरले धेरेको नाममा रहेको उत्सुकता मेटाइदिएको छ । चलचित्र आगामि वर्षको जनवरी ८ मा रिलिज हुनेछ ।

एसएस राज मौलीले निर्देशन गरोको चलचित्रमा सन् १९२० भारतको परिदृश्यको कथा देखाइने छ । भातका विभिन्न १० प्रान्तीय भाषामा रिलिज हुने चलचित्रमा राम चरण , जुनियर, आलिया भट्ट, अजय देवगनको मुख्य भुमिका रहने छ ।

खबर एक्सप्रेस