आज:  | Thu, 30, Mar, 2023

प्रधानमन्त्री अस्पताल भर्ना

२०७६, १४ चैत्र शुक्रबार ०८:४९ मा प्रकाशित ( ३ साल अघि) १६४६२ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि बिहीबार राती १०:३० बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए। उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन।

थप जानकारी आउन सकेको छैन। ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए। 

खबर एक्सप्रेस