कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बिस्वव्यापी भैरहेको छ हालसम्म २४१२५ जनाको मृत्यु भैसकेको छ भने ५३७८०० बढ़ी संक्रमित छन यसै बीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएपछी उनी अहिले आइसोलेसनमा बसेका छन् ।