आज:  | Fri, 19, Apr, 2024

भोली निगमको वाइडबडी जहाज चीनको ग्वाङझाओ जाने

२०७६, १४ चैत्र शुक्रबार २३:२८ मा प्रकाशित ( ४ साल अघि) १५५६३ पाठक संख्या

चीनमा कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन भोली अपरान्ह साढे १२ बजे नेपाल वायु सेवा निगमको जहाज ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने तयारी गरिएको छ ।

सोको लागी नेपाल एयरलाइन्सले कार्गो गर्नको लागी चीनको ग्वाङ्जाउका लागि उडान अनुमति पाएको छ ।

खबर एक्सप्रेस