आज:  | Fri, 08, Dec, 2023

प्रधानमन्त्री उपचार गरी बालुवाटार फर्के

२०७६, १४ चैत्र शुक्रबार २३:३८ मा प्रकाशित ( ३ साल अघि) ११९९८ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राती मुटुकाे धड्कन बढ्ने समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
उपचार पस्च्यात उनी आज साझ बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस