नेपाल एयरलाइन्सको ए३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जनाकोटीम अपरान्ह साढे १२ बजे उडेको हो ।
कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन उक्त जहाज चीनका लागी उडेको हो ।सामाग्री लिएर जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।