आज:  | Fri, 24, Mar, 2023

उपकरण केही महंगो मूल्यमा किनेको स्वीकार

२०७६, १६ चैत्र आईतवार १७:१७ मा प्रकाशित ( २ साल अघि) १००४५ पाठक संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम तथा उपचारमा चाहिने सामाग्री खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ तर केही महंगो परेको हुनसक्ने स्वीकार गरेकोले यो कार्यमा छानबिन नगरीनु पर्ने आवाज उठेको छ ।

एन ९५ मास्क लगायतका उपकरण महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भैरहेको बेलामा आज गरिएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने भएको हाल अरु देशमा सामानको अभाव भएकोले रहेको चीनबाट खरिद गर्दा अली महंगो परेको भन्दै यसमा भ्रस्टचार नभएको दाबी गरेका छन् ।

खबर एक्सप्रेस