आज:  | Mon, 25, Mar, 2024

जर्मनमा कोरोना महामारीसँग लड्न नसक्ने देखेपछि अर्थमन्त्रीले गरे आत्महत्या

२०७६, १६ चैत्र आईतवार २१:३३ मा प्रकाशित ( ३ साल अघि) २०२७५ पाठक संख्या

जर्मनको हेस प्रान्तका ५४ वर्षिय अर्थमन्त्री थोमस स्काफरले कोरोना भाईरस संक्रमणको त्रासको कारण आत्महत्या गरेका छन । शनिबार हेस प्रान्तको फ्यान्फर्टमा रहेको रेलवे ट्रयाक नजिक उनको शव आत्महत्या गरेको अवस्थामा फेला परेको छ। स्काफरले युरोपमा फैलिएको कोरोना महामारीसँग लड्न नसक्ने देखेपछि आत्महत्या गरेको समाचार स्रोतले बताएको छ । उनले जर्मन राज्यको फ्रान्कफर्ट र मेन्जको बीचमा होचिम शहरको तीव्र गतिको चल्ने रेल लाइनमा भेटिएको पुलिसले पुष्टि गरेको छ।

खबर एक्सप्रेस