आज:  | Fri, 24, Mar, 2023

प्रहरीलालाई स्यानिटाइजर हस्तान्तरण

२०७६, १८ चैत्र मंगलवार ००:०० मा प्रकाशित ( २ साल अघि) १०२९३ पाठक संख्या

काठमाडौं, १७ चैत

हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलालाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच प्रालिका संचालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले उक्त स्यानिटाइजर प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका थिए।

खबर एक्सप्रेस