आज:  | Tue, 16, Apr, 2024

लकडाउनलाई थप कडा पारियो

२०७६, २२ चैत्र शनिबार २०:५० मा प्रकाशित ( ४ साल अघि) ११७८१ पाठक संख्या

काठमाडौं चैत्र २२ गते । आज बसेको मन्त्रिपरिषदको बैठकले अहिले भैरहेको लकडाउनलाई थप कडा बनाउदै एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गरेको छ । चैत ११ गतेदेखि चैत १८ गतेसम्म त्यसमा थप गरी चैत २५ गते राति १२ बजेसम्म लकडाउन तोकेको छ !

चैत २५ गते पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय नगरेको यसबारे आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिने जानकारी प्राप्त भएको छ।

खबर एक्सप्रेस