आज:  | Sun, 26, Mar, 2023

खरिपाटी क्वारेन्टाइनका ९४ जनाकै रिपोर्ट नेगेटिभ

२०७६, २३ चैत्र आईतवार १७:३४ मा प्रकाशित ( २ साल अघि) ११९६७ पाठक संख्या

भक्तपुर चैत्र २३ ! कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका ९४ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थियो उनीहरुको कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण नतिजा सबैको नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

खबर एक्सप्रेस