२०७६, २४ चैत्र सोमबार १६:२३ मा प्रकाशित (
२ साल अघि)
१३४२४ पाठक संख्या
काठमाडौं चैत्र २४ गते, आज बसेको मन्त्रिपरिषदको बैठकले अहिले भैरहेको लकडाउनलाई बैसाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । पहिला चैत ११ गतेदेखि चैत १८ गतेसम्म गरेकोमा त्यसमा थप गरी चैत २५ गते राति १२ बजेसम्म लकडाउन तोकेको थियो ।