२०७६, २५ चैत्र मंगलवार १६:५९ मा प्रकाशित (
२ साल अघि)
१७०५१ पाठक संख्या
महामारी कोरोना भाइरसका कारण राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।