आज:  | Sat, 25, Mar, 2023

कनट्रायक ट्रेसिङ सम्पन्न

२०७६, २६ चैत्र बुधबार १९:१७ मा प्रकाशित ( २ साल अघि) १३६१० पाठक संख्या

डब्लु.एच.ओ.को मापदण्ड अनुसार नेपालमा आजसम्म बिदेशबाट आएकाहरु को कनट्रायक ट्रेसिङ सम्पन्न हालसम्म नमूना परीक्षण भएको : २ हजार ३ सय ६६
आइसोलेसनमा : १ सय ३४
क्वारेन्टाइनमा : ८ हजार ५ सय ८०
रेड जोनमा : १ सय ७५
कोरोना पोजेटिभ ९ जना मध्य १ जना निको,
८ जनाको स्वास्थ्य अवस्था स्थिर नयाँ संक्रमित छैनन् ।

 

खबर एक्सप्रेस