आज:  | Sat, 20, Apr, 2024

त्रिशुलीनदीको सङलो रुप फोटोफिचर

२०७६, २९ चैत्र शनिबार १५:०६ मा प्रकाशित ( ४ साल अघि) ३०४१२ पाठक संख्या

धादिङ ।  कोरोनाभाईरस (कोभिड-१९) को संक्रमणको कारण नेपाल देश लकडाउन छ कलकारखाना प्राय बन्दछन् ।   धादिङ भएर बग्ने त्रिशुली नदीले भने नयाँ जीवन पाएकोमा स्थानियबासी निकै खुशी छन् । पहिला नदीलाई अतिक्रमण गरी जथाभावी खोलीएका बालुवा प्रशोधन गर्ने फिरफिरेका कारण नदी निकै प्रदुसित बन्दै गएको थियो । लकडाउनका कारण अहिले बन्द छन् । नदीले भने केही राहत पाएको छ त्रिशुली नदी अहिले पुरै सङलो बगीरहेको छ नदीमा माछा मार्नको लागि जाल हान्ने, बल्छी खेल्नेहरुको संख्यामा बृद्धि भएकोछ ।

तस्बिरहरु: सामाजिक संजाल

खबर एक्सप्रेस