आज:  | Thu, 18, Apr, 2024

शाहरुखले स्वास्थ्यकर्मीलाई दिए २५ हजार पीपीई

२०७७, २ बैशाख मंगलवार १४:१६ मा प्रकाशित ( ४ साल अघि) २४५५३ पाठक संख्या

कोरोना भाइरस कोभिड-१९ सँग जुध्न बलिउड नायक शाहरुख खानले महाराष्ट्रका विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको लागि २५ हजार पीपीई उपलब्ध गराएका छन् शाहरुखले यसअघी पनि सरकारलाई विभिन्न सहयोग गर्दै आएका छन् ।

भारतमा स्वास्थ्यकर्मीको लागि चाहिने पीपीईको अभाव भएको खबर सार्वजनिक भएपछी यस कीसिमको सहयोग गरेको बुझिएको छ ।

खबर एक्सप्रेस