आज:  | Mon, 04, Mar, 2024

लकडाउन वैशाख १५ सम्म

२०७७, २ बैशाख मंगलवार १५:१७ मा प्रकाशित ( ३ साल अघि) १३७३४ पाठक संख्या

काठमाडौं, वैशाख २ । मन्त्रिपरिषद बैठकले कोरोना भाइरस(कोभिड-१९) रोकथामका लागि जारी राखेको लकडाउनलाई आगामी वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

खबर एक्सप्रेस