आज:  | Fri, 24, Mar, 2023

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

२०७७, ३ बैशाख बुधबार १२:१५ मा प्रकाशित ( २ साल अघि) १९०६६ पाठक संख्या

वैशाख ३, काठमाडौं। मन्त्रिपरिषद्को मंगलबारको बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ । 

नेपाल सरकारका पूर्वसचिव हुन घिमिरेलाई चार वर्षको लागि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । गत माघ २०७६ मा तत्कालीन अध्यक्ष मदन खरेलले राजीनामा दिएका थिए ।

खबर एक्सप्रेस