आज:  | Mon, 15, Apr, 2024

फेसबुकमा कोरोनाभाइरसबारे भ्रम फैलाउने पक्राउ

२०७७, ३ बैशाख बुधबार १२:२९ मा प्रकाशित ( ४ साल अघि) १५४०८ पाठक संख्या

वैशाख ३, सुर्खेत । फेसबुकमा कोरोना भाइरसबारे जनमानसमा भ्रम फैलाउने कार्य गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका वडा न. ८ कालिञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

उनले सामाजिक संजाल फेसबुकमा सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी भन्ने स्टाटस आफ्नो फेसबुक लेखेका थिए त्यही आरोपमा पक्राउ गरेको हो ।

खबर एक्सप्रेस