आज:  | Mon, 26, Feb, 2024

भुटान उडिन चर्चित अभिनेत्री उगेन

२०७७, ६ बैशाख शनिबार १८:४५ मा प्रकाशित ( ३ साल अघि) २५७०० पाठक संख्या

काठमाडौं वैशाख ६।

भुटानीकी चर्चित अभिनेत्री,निर्माता एव निर्देशक उगेन छोदेन आज स्वदेश फर्किएकी छिन् । नेपालमा फिल्म २ नम्बरीमा अभिनय गर्न तीन महिना पहिला उनी काठमाडौं आएकी थिइन् । अर्का एक भुटानी र उनलाई लिन भुटानबाट ड्रुक एयरको विमान काठमाडौं आएको थियो । स्वदेश फर्कनु पूर्व एयरपोर्टबाट उनीहरुले भुटान सरकार र ड्रुक एयरलाई धन्यबाद ब्यक्त गरेका छन् ।

खबर एक्सप्रेस