आज:  | Thu, 18, Apr, 2024

उदयपुर थप आठ जनाको स्वाब परीक्षणमा कोराना पोजेटिभ

२०७७, ९ बैशाख मंगलवार १४:५३ मा प्रकाशित ( ३ साल अघि) १२५८७ पाठक संख्या

काठमाडौं, बैशाख ९
उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा यस अघि नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने त्यस क्षेत्रमा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षण गर्दा थप आठ जनामा पीसीआर परीक्षणमा पोजेटिभ देखिएको छ थप पुष्टिका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । ।
त्यहाँका आठ घरका मुख्य ब्यतिmको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी लिएको छ । त्यसको नतिजा आउन बाँकी रहेको छ । कोरोना पुष्टि भएपछि आठै जनालाई उपचारका लागि एम्बुलेन्सबाट धरान लगिएको छ ।

खबर एक्सप्रेस