आज:  | Sat, 20, Apr, 2024

नेपाल प्रहरीका १९ एसपी एसएसपीमा सिफारिस

२०७७, ९ बैशाख मंगलवार २२:०७ मा प्रकाशित ( ४ साल अघि) १२३७० पाठक संख्या

काठमान्डौ, वैशाख-९
सरकारले मंगलबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ ।

बढुवाको लागि सिफारिस पर्नेमा एसपी वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन् ।

खबर एक्सप्रेस