आज:  | Sat, 20, Apr, 2024

दुई नर्सको पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आयो

२०७७, १० बैशाख बुधबार १२:१२ मा प्रकाशित ( ३ साल अघि) ११६२६ पाठक संख्या

काठमाडौं, बैशाख १०
हिजो केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको -यापिड टेस्टमा कोरोना पोजेटिभ आएकोमा पीसीआर विधिबाट परीक्षण गर्दा आज कोरोना संक्रमण नेगेटिभ आएको छ ।
दुई नर्सको हिजो दुई पटक गरेको -यापिड टेस्टमा पोजेटिभ आए लगतै उनिहरुलाई आइसोलेशनमा राखिएको थियो ।आज पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

खबर एक्सप्रेस