आज:  | Thu, 22, Feb, 2024

नेपाललाई भारत सरकारको २३ टन सामग्री सहयोग

२०७७, १० बैशाख बुधबार १९:०२ मा प्रकाशित ( ३ साल अघि) १५९०४ पाठक संख्या

काठमाण्डौं, बैशाख १०,
नेपाललाई भारत सरकारले कोरोनाभाइरस रोकथामका लागी २३ टन स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
स्वास्थ्य सामाग्री विभिन्न चरणमा नेपाल सरकारलाई उपलब्ध गराउने नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । आज १८ किसिमका स्वास्थ्य सामग्री मध्ये केही सामाग्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकाललाई भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका छन्

खबर एक्सप्रेस