आज:  | Sun, 03, Mar, 2024

मध्यराति जनता समाजवादी पार्टी नेपालको जन्म

२०७७, १० बैशाख बुधबार २३:५१ मा प्रकाशित ( ३ साल अघि) ११५६४ पाठक संख्या

काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यराति एकतामा हस्ताक्षर भएको छ।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ।

खबर एक्सप्रेस