आज:  | Tue, 20, Feb, 2024

अमेरिकामा मृततको संख्या ५० हजारको पुग्न लाग्यो

२०७७, १२ बैशाख शुक्रबार ११:२८ मा प्रकाशित ( ३ साल अघि) १००४५ पाठक संख्या

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २३ सय भन्दाबढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो डाटा अनुसार एकैदिन २३ सय २२ जनाको मृत्यु भएको छ मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ ।

अमेरिकामा मृततको संख्या ५० हजारको पुग्न लागेको छ ।भने एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ३६ पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ को अवस्था गम्भीर छ भने ८५ हजार ९ सय २२ जना स्वास्थ्य लाभ गरी घर फर्की सकेका छन् ।

खबर एक्सप्रेस