आज:  | Fri, 19, Apr, 2024

काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त: प्रधानमन्त्री

२०७७, १२ बैशाख शुक्रबार १२:२० मा प्रकाशित ( ३ साल अघि) २७४६७ पाठक संख्या

काठमाडौँ, बैशाख १२

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान 

कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको भन्दै ट्वीट गरेका छन् ।डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु प्रधानमन्त्रीले ट्वीट गरेका छन् ।

खबर एक्सप्रेस