आज:  | Thu, 22, Feb, 2024

लकडाउन केही परिमार्जित हुने

२०७७, १२ बैशाख शुक्रबार १९:५२ मा प्रकाशित ( ३ साल अघि) २२२५९ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे थप योजना बनाएर मन्त्रीपरिषदमा पेश गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका छन्।
आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले लकडाउन जारीलाई जारी राख्नुपर्छ तर यसलाई केही परिमार्जित गर्न जरूरी रहेको बताएका छन् । सम्भवत भोली शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने बताईएको छ ।

खबर एक्सप्रेस