आज:  | Mon, 19, Feb, 2024

उच्चस्तरीय समितीले लकडाउन थप एक हप्ता लम्ब्याउने राय दियो

२०७७, १३ बैशाख शनिबार १७:५१ मा प्रकाशित ( ३ साल अघि) १५१९१ पाठक संख्या

१३ वैशाख, काठमाडौं ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन थप एक हप्ता लम्ब्याउने राय दिएको छ । यसबारे भोली बस्ने मन्त्रिपरिषद्ले अन्तिम निर्णय लिनेछ ।

बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा अली खुकुलो बनाउने लगायतका विकल्प समेत आएको छ 

खबर एक्सप्रेस