आज:  | Thu, 18, Apr, 2024

झापामा थप एक जनामा कोरोना संक्रमण देखियो

२०७७, १४ बैशाख आईतवार १९:०८ मा प्रकाशित ( ३ साल अघि) १०५४१ पाठक संख्या

प्रदेश एकको झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी गरेका छन् ।

खबर एक्सप्रेस