आज:  | Thu, 22, Feb, 2024

बामदेवले बोली फेरे जारी गरे प्रेषनोट

२०७७, १४ बैशाख आईतवार १२:४० मा प्रकाशित ( ३ साल अघि) २८४५९ पाठक संख्या

काठमाडौँ, वैशाख १४ गते
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्रीलाई राजीनामा दिनुहोस् नभनेको किसिमको प्रेष नोट जारी गरेका छन् । हिजो शनिबार प्रधानमन्त्री ओलीसँग आफ्नो भेट सामान्य छलफल र टिकाटिप्पणी मात्र भएको गौतमद्वारा आइतबार जारी प्रेष नोटमा उल्लेख गरेका छन् ।

खबर एक्सप्रेस