आज:  | Tue, 20, Feb, 2024

सरकारप्रति नायिका बर्षा रावतको आक्रोस

२०७७, १५ बैशाख सोमबार ०९:२४ मा प्रकाशित ( ३ साल अघि) ३१६२१ पाठक संख्या

काठमाडौँ, बैशाख १५ गते

देशको बर्तमान घटनालाई हेरी चर्चित नायिका बर्षा रावतले सामाजिक संजाल फेसबुकमा कडा आक्रोस पोख्दै बिभिन्न प्रश्न गरेकी छन उनी लेख्छिन  करोडौं भ्रष्टाचार को आरोप लागेका मन्त्रिहरुलाई कार्रवाई नहुने , अपहरण को आरोप लागेका हनुमान  विरुद्ध जाहेरी लिन पनि नमान्ने तर तिमीलाई केही भन्ने बित्तिकै पूर्व सचिव भिम उपाध्याय लगाएत अन्यलाई पक्रेर थुन्ने। राहात बितरण गर्दा  ज्ञानेन्द्र शाही र हेमराज थापा  जेल जाने ? तिमी श्री ३ राणा हौ ? कानुन खल्तीको खोस्टो हो ?  कानुन सबैलाई समान हुनु प्रर्दैन र ?

खबर एक्सप्रेस