आज:  | Thu, 22, Feb, 2024

कर्णाली प्रदेशमा आरडीटी किटको अभाब

२०७७, १५ बैशाख सोमबार २०:४८ मा प्रकाशित ( ३ साल अघि) १२३७० पाठक संख्या

सुर्खेत, वैशाख १५ गते ।

कर्णाली प्रदेशमा र्यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) किटको अभाब भएको छ ।

कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल बहादुर रावलले उक्त कुरा बताएका छन । यसअघि प्रदेशलाई प्राप्त किटहरु जिल्ला जिल्ला र प्रदेश केन्द्रमा कोरोना संक्रमणको आशंकामा बिभिन्न ब्यक्तिको परिक्षण गर्ने क्रममा सकिएपछि किटको अभाब भएको उनले बताए ।

खबर एक्सप्रेस