आज:  | Mon, 15, Apr, 2024

थप ३ जनामा संक्रमण कोरोना पुष्टि

२०७७, १७ बैशाख बुधबार ११:२७ मा प्रकाशित ( ३ साल अघि) ११९०५ पाठक संख्या

वीरगञ्ज, वैशाख १७ गते 

कोरोना भाइरस (कोभिड-१९) को परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना उनिहरु यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भै फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना स्वास्थ्य लाभगरी घर फर्किएका छन् ।

खबर एक्सप्रेस