आज:  | Thu, 22, Feb, 2024

प्रधानमन्त्रीको पक्षमा ११५ सांसदको हस्ताक्षर

२०७७, १७ बैशाख बुधबार १९:५९ मा प्रकाशित ( ३ साल अघि) ११७८१ पाठक संख्या

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेसम्म ११५ सांसदहरूले हस्ताक्षर भईसकेको बालुवाटार श्रोतले बताएको छ ।
दोश्रो पक्षले बर्तमान सरकारका विरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरीरहेको सूचना पाएपछी ओली पक्षले हस्ताक्षर अभियानको थालनी गरेको हो ।
अहिलेसम्म प्रतिनिधि सभाका ९१ जना र रास्ट्रीय सभा २४ जना सदस्यले हस्ताक्षर गरीसकेको जानकारी प्राप्त भएको छ ।

खबर एक्सप्रेस