आज:  | Sat, 20, Apr, 2024

बम खेलाउँदा खेलाउँदै चार जना बालबालिकाको मृत्यु

२०७७, १८ बैशाख बिहीबार २०:४३ मा प्रकाशित ( ३ साल अघि) १३०२१ पाठक संख्या

वैशाख १८ गते ।

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेबारिसे बम खेलाउँदा खेलाउँदै चार जना बालबालिकाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

बाख्रा चराउन गएका बेला उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको प्रारम्भिक जानकारी आएको छ

खबर एक्सप्रेस