आज:  | Mon, 26, Feb, 2024

चिनियाँ राजदूत यान्छीले भेटिन प्रचण्ड र माधब नेपाललाई

२०७७, १९ बैशाख शुक्रबार १६:०० मा प्रकाशित ( ३ साल अघि) ९७९७ पाठक संख्या

काठमाण्डौं १९ बैशाख, शुक्रबार

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे लगतै आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा र नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वरमा भेट गरेकी छन् ।
नेकपामा आन्तरीक बिबाद चर्किरहेको बेला भएको यो भेटलाई अर्थपूर्णमानिएको छ । भेटमा दुई देशबीचको सम्बन्धको बारेमा र कोरोना भाईरस रोकथाम बारेमा केन्द्रित भएको जनाईएको छ ।

खबर एक्सप्रेस