आज:  | Mon, 19, Feb, 2024

पोखराको पृथ्वीचोक नजिकै आगोलागी

२०७७, २० बैशाख शनिबार १२:२० मा प्रकाशित ( ३ साल अघि) १०१३८ पाठक संख्या

पोखरा ब्यूरो, वैशाख २० गते ।
पोखराको पृथ्वीचोक नजिकै नागढुङामा आगोलागी भएको छ । शनिबार बिहान करिब ११.३० बजे तिर कमला पेट्रोल पम्प पछाडी रहेको फर्निचर उद्योगमा ग्यास सिलिन्डर पड्किएर आगोलागी भएको स्थानियहरुले बताएका छन । आगोलागीको कारण र क्षतीको विवरण आउन बाँकि रहेको र आगो निभाउने काम जारी रहेको प्रहरीले जनाएको छ ।

खबर एक्सप्रेस