आज:  | Sat, 13, Apr, 2024

नेकपाको सचिवालय बैठक सुरु

२०७७, २० बैशाख शनिबार १८:४४ मा प्रकाशित ( ३ साल अघि) ९४८७ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकलाई अर्थपूर्णरुपमा हेरीएको छ ।

खबर एक्सप्रेस