आज:  | Tue, 20, Feb, 2024

मन्त्रिपरिषद बैठक सम्पन्न संसदको वजेट अधिवेशन वैशाख २६ गते सिफारिस

२०७७, २१ बैशाख आईतवार १३:२२ मा प्रकाशित ( ३ साल अघि) १२०२९ पाठक संख्या
काठमाडौं बैशाख २१ गते
मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आजको बैठकबाट संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
संघीय सरकारको बजेट जेठ १५ गतेसम्म सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
खबर एक्सप्रेस