आज:  | Mon, 15, Apr, 2024

कोभिड १९का स्वास्थ्यकर्मिलाई भारतिय सेनाको बिशेष सम्मान फोटोफिचर

२०७७, २१ बैशाख आईतवार १३:५२ मा प्रकाशित ( ३ साल अघि) १२४६३ पाठक संख्या

ऐजेन्सी

भारतिय सेनाले कोभिड १९का स्वास्थ्यकर्मिलाई अहिलेसम्म कै बिशेष सम्मान गरेको छ । भारतीय सेनाले आज कोरोना भाईरस कोभिड १९ लाई नियन्त्रण ल्याउन फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मिको सम्मानमा आज देशै भरी जलसेना, थलसेना र वायूसेना तिनै सेनाले बिभिन्न लडाकु बिमान सहित सम्मान गरेको छ भने हेलिकप्टरबाट कोरोना अस्पतालहरुको माथी पुष्पबर्षा गरीएको थियो ।

खबर एक्सप्रेस