आज:  | Tue, 20, Feb, 2024

आज थप १० जनामा संक्रमण भेटिए

२०७७, २१ बैशाख आईतवार १८:२९ मा प्रकाशित ( ३ साल अघि) १०२६२ पाठक संख्या

कोरोनाभाइरस कोभिड१९ आज थप १० जनामा संक्रमण भेटिएको छ ।आइतबार नेपालगन्जमा पुरुष ५ जना र महिला ४ जना गरि ९ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे हाे ।
यस्तै पर्साका ३६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । याे सगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६९ पुगेको स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस