आज:  | Fri, 23, Feb, 2024

कर्णाली प्रदेश प्रबेशका सवै नाकाहरू ७ दिनका लागि बन्द

२०७७, २२ बैशाख सोमबार १५:३७ मा प्रकाशित ( ३ साल अघि) १२४०१ पाठक संख्या

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको वैठकले कर्णाली प्रदेश प्रबेसका सवै नाकाहरू ७ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको थियो हिजो मात्र छिमेकी जिल्ला नेपालगन्जमा १५ जना कोरोना संक्रमित भेटीएपछी कर्णाली प्रदेशका सवै सिमा नाकाहरू ७ दिनका लागि पूर्णरुपमा बन्द (Seal) गर्ने निर्णय गरेको छ। भने प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ ।

खबर एक्सप्रेस