आज:  | Thu, 22, Feb, 2024

कपिलबस्तुका दुई जनामा कोभिड-१९ संक्रमण पुष्टि

२०७७, २५ बैशाख बिहीबार २२:२२ मा प्रकाशित ( ३ साल अघि) २५५४५ पाठक संख्या

काठमाडौं, वैशाख २५ गते । 

आज कपिलबस्तुका दुई जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड१९ पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएको छ ।

आज संक्रमित कपिलबस्तु ८ निवासी १६ र २२ वर्षकाे पुरूष भएकाे र उनीहरूकाे अबस्था समान्य रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

खबर एक्सप्रेस