आज:  | Fri, 29, Mar, 2024

अब राज्य संरचनामा केही हेरफेर गरौ : डा भीमार्जुन आचार्य

२०७७, २६ बैशाख शुक्रबार १४:०० मा प्रकाशित ( ३ साल अघि) २५३५९ पाठक संख्या

काठमाण्डौं बैशाख २६ गते

संविधानविद् डा. भीमार्जुन आचार्यले अहिलेको प्रदेश संरचनालाई लिएर सामाजिक सञ्जाल ट्विटरमार्फत प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न सकेन त्यसकारण राज्य संरचनामा केही हेरफेर गर्ने कि भनेर प्रश्न गरेका छन् ।

उनले भनेका छन् अबका दिनहरु आर्थिक दृष्टिकोणले सुखद् रहनेछैनन्।सयौं संख्याका मन्त्री तथा सांसदहरुको लालनपालन गरीब मुलुकले कसरी गर्ला? भनी प्रश्न समेत गरेका छन् । 

खबर एक्सप्रेस