आज:  | Mon, 15, Apr, 2024

कोभिड-१९ का सात जना संक्रमित बढे

२०७७, २७ बैशाख शनिबार ०८:५३ मा प्रकाशित ( ३ साल अघि) १३७९६ पाठक संख्या

काठमाडौं, वैशाख २७ गते । 

कोरोना परीक्षणमा थप सात जनामा कोराना पोजिटिभ पाइएको छ । अब संक्रमितको संख्या १०९ पुगेको छ ।

उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

खबर एक्सप्रेस